काठमाडौ । नेकपा दाहाल-नेपाल समूहको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई हटाउँदै बरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।
बबरमहलमा रहेको कार्की पार्टी प्यालेसमा जारी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्दै नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।











