• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप



काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्रीले लिने विश्वासको मतका विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।