३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । सलोन सलिना फिल्म्सको प्रश्तुती डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता सलोन बस्नेतले सबैले हेरेर साथ दिनुहुन आग्रह गर्नुभयो ।

उहाँले आफू र आफ्नो पिता शोभित बस्नेतलाई साथ दिएझैँ बहिनी सलिना बस्नेतलाई पनि साथ दिन आग्रह गर्नुभयो । त्यस्तै गायिका रचना रिमालले डकुड्रामामा जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

रामजी राउत निर्देशक रहेको डकुड्रामाका निमाता शोभित बस्नेत, सलोन बस्नेत, करिश्मा केसी र सलिन बस्नेत हुनुहुन्छ ।