२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीलाई हराउँदै नेदरल्यान्ड्स युरो कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । नेदरल्यान्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम चारमा पुगेको हो ।

खेलको ३५ औं मिनेटमा सामेट अकाइदिनले गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७० औं मिनेटमा स्टेफान डी भ्रिजले गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, ७६ औं मिनेटमा मेर्ट मुल्दुरले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्स २–१ गोलले विजयी बन्यो । अब नेदरल्यान्ड्सले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।