मर्स्याङ्दी नदीको बहाव बढेसँगै मनाङको नासो गाउँपालिका–१ ताल गाउँ उच्च जोखिमा । नदीको किनारमा रहेको यस गाउँ २०७८ असार १ गतेको बाढीले ५५ घर पूर्णक्षति भएको थियो भने गाउँनै बगरमा परिणत भएको थियो ।
तस्बिर : नवीन लामिछाने/रासस