• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

‘कल्की २८९८ एडी’ले पहिलो दिनमै कमायो १९० करोड



एजेन्सी । अमिताभ बच्चन, प्रभास, कमल हसन र दीपिका पादुकोण स्टारर फिल्म ‘कल्की २८९८ एडी’ विश्वव्यापी रुपमा विभिन्न भाषामा रिलिज भएको छ ।

फिल्मले पहिलो दिनमा अर्थात् ओपनिङ डेमा १९० करोडको कमाई गरेको छ । यो कलेक्शन विश्वव्यापी रहेको छ ।

यस्तै, फिल्मले भारतमा हिन्दी भाषामा २७.५ करोडको ओपनिङ गरेको छ ।

यो पनि पढ्नुस्ः फिल्म ‘कल्की २८९८ एडी’ हलमा हेर्न जाँदा ठिक कि ओटीटीमा कुर्दा राम्रो ?