१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य चिन्ह र पार्टीको नाम हाम्रो हो भ्रममा नबसे हुन्छ : नेपाल



अ+ अ-

काठमाडौ ।  नेकपा नेपाल-दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह आफूहरुसँग रहेको दाबी गर्नु भएको छ । डिएनए टेष्ट गर्न आफूहरु तयार रहेको भन्दै नेता नेपालले बालुवाटार गुटले नाम र चिन्हका बारेमा कुनै भ्रम नरहेको बताउनु भयो । 

आफ्नो भनाइ राख्ने क्रममा संविधानको किताब देखाउँदै नेता नेपालले भन्नुभयो, प्रधानमन्त्रीलाई अहिले व्यवस्था अनुसार प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन ।