काठमाडौ । नेकपा नेपाल–दाहाल समुहका नेता तथा संसदीय दलका नेता पुष्पकमल दाहालले संविधानमाथि क्रुर निर्मम प्रहार भएको हुँदा त्यसका बिरुद्ध सडकमा आउनु परेको बताउनु भएको छ ।
भृकुटीमण्डपमा आयोजित बिरोध सभामा बोल्दै दाहालले पार्टी एकता गरेको तीन वर्षमै ओलीको निरंकुशताको बिरुद्ध उत्रिनु परेको बताउनु भयो ।











