१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले संसद पुनस्थापना नगर्ने कुरा सोच्न पनि सक्दिन : पुष्पकमल दाहाल



अ+ अ-

 काठमाडौ ।  नेकपा नेपाल–दाहाल समूहका नेता तथा संसदीय दलका नेता पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको  पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्नु भएको छ । 

भृकुटीमण्डपमा आयोजित सभामा बोल्दै उहाँले संविधानमाथि निर्मम प्रहार भएको भन्दै प्रतिगमनको मतियारहरु कोही छन् भने तिनलाई क्षमा नदिइने बताउनुभयो ।

प्रतिगमनको मतियारहरुलाई सजिलै बढार्ने भन्दै उहाँले अदालतप्रति पनि प्रश्न उठाउनु भएको छ ।