२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाबाट काठमाडौं आएका एक नेपालीमा कोरोना संक्रमण पुष्टी



अ+ अ-

काठमाडौं । मलेसियाबाट नेपाल आएका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । क्वालालम्पुरबाट नेपाल वायुसेवा निगमको आरए–४१६ विमान मार्फत त्रिभुवन विमास्थलमा उत्रिएका विकासप्रसाद गुप्तालाई कोरोना संक्रमण देखिएको हो ।  

गुप्तालाई कोरोना पोजिटिभ देखिएपछि उनीसंगै सिट छेउका ३० जनालाई होटल क्वारेन्टाइनमा राख्न स्वास्थ्य मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आदेश दिएको छ । 

जहाजका अन्य यात्रुलाई भने घर पठाइएको छ ।