२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ दूतावासअगाडि प्रदर्शन, १७ युवा प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौं । बालुवाटारस्थित चिनियाँ दूतावासअगाडि चिनियाँ हस्तक्षेपको विरोधमा प्रदर्शन गर्ने १७ जना युवा प्रहरीले नियन्त्रणमा परेको छ।

नेपालको चार दिने भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली स्वदेश फर्किएकै दिन युवाहरुले चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका थिए ।

पक्राउ पर्ने अधिकांश नेविसंघनिकट भएको बुझिएको छ ।