२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज एकै समयमा समूह ‘ए’ का दुई खेल हुँदै



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । समूह ए का दुई खेल एकै समयमा हुनेछन् । खेल मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ ।

आयोजक जर्मनीले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जर्मनी नकआउट चरणमा प्रवेश गरिसकेको छ । स्वीट्जरल्यान्ड पनि नकआउट चरणमा पुग्ने बलियो सम्भावना छ ।

यस्तै, आज राति नै स्कटल्यान्ड र हँगेरीबीच खेल हुँदैछ । हँगेरीको नकआउट चरणको सम्भावना सकिसकेको छ भने स्कटल्यान्डको झिनो आशा छ ।

जर्मनीले स्वीट्जरल्यान्डमाथि जित निकालेमा र स्कटल्यान्डले हँगेरीमाथि ६–० गोलले जितेमात्रै स्कटल्यान्ड नकआउट चरणमा प्रवेश गर्नेछ ।