२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ ।

शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको हो । सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुनुअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

काँग्रेसले बजेट सरकार र सत्तारुढ दललाई केन्द्रित गरेर विनियोजन गरिएको भन्दै आलोचना गर्दै आएको छ ।