६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज पनि तीन खेल हुँदै



अ+ अ-

काठमाडौँ । जर्मनीमा जारी युरो कप फुटबल प्रतियोगितामा आज सोमबार तीन खेल हुँदैछन् ।

रोमानियाले युक्रेनको सामना गर्दैछ भने बेल्जियम र स्लोभाकिया आमनेसामने हुँदैछन् । यस्तै, मध्यरातमा अष्ट्रिया र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

गत शुक्रबार देखि सुरु भएको प्रतियोगितामा ४४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । गएराति भएका खेलहरुमा इंग्ल्यान्डले सर्वियालाई १-० ले पराजित गर्यो भने स्लोभेनिया र डेनमार्कले १-१ गोलको बराबरी खेले । यस्तै, नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ गोलले हरायो ।

आजको खेलतालिकाः
रोमानिया भर्सेस युक्रेन – साँझ ६ः४५ बजे
बेल्जियम भर्सेस स्लोभाकिया – राति ९ः४५ बजे
अष्ट्रिया भर्सेस फ्रान्स – राति १२ः४५ बजे