• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

नेपालले एकै ओभरमा दुई विकेट गुमायो



काठमाडौ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध दुई विकेट गुमाएको छ ।

नेपालले दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल र चौथो बलमा अनिल शाहलाई गुमाएको हो ।

ताजा स्थितीमा नेपालले तीन ओभरमा दुई विकेट गुमाएर ९ रन बनाएको छ ।