![](https://newspolar.com/wp-content/uploads/2024/06/Aasif-Sheikh-and-Kushal-Bhurtel.jpg)
काठमाडौ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध दुई विकेट गुमाएको छ ।
नेपालले दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल र चौथो बलमा अनिल शाहलाई गुमाएको हो ।
ताजा स्थितीमा नेपालले तीन ओभरमा दुई विकेट गुमाएर ९ रन बनाएको छ ।