३० श्रावण २०८३, शनिबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा भाले हात्ती मृत अवस्थामा फेला



अ+ अ-

विराटनगर । मोरङको सुन्दरहरैँचा— ६ मा भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।

बुधबार बिहान स्थानीय भत्तmबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र अन्दाजी ८/९ वर्षको हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।

हात्ती कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको अधिकृत घिमिरेले बताए । हात्ती मृत्यु बारे कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले अनुसन्धान गरिरहेको उनले बताए ।