२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने



अ+ अ-

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट निवेदनमा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै १२ गते निर्णय सुनाउने बताएको हो ।

काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा संलग्न रहेको भन्दै सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।