१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने



अ+ अ-

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट निवेदनमा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै १२ गते निर्णय सुनाउने बताएको हो ।

काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा संलग्न रहेको भन्दै सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।