१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने



अ+ अ-

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा विश्वासको मत लिने भएका छन् ।

बुधबार विश्वासको मत लिने तयारीमा रहेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका हुन् ।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।