६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा कुनै नातेदारको पार्टी हैन, कोही चोइटिएर जाँदैमा नेकपा सकिदैनः प्रधानमन्त्री



अ+ अ-

धनगढी ।  धनगढी आमसभामा बोल्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टि (नेकपा) कसैको पनि नातेदारको पार्टी नभएको बताउनुभएको छ । उहाँले आज धनगढीमा आयोजित आमसभामा बोल्नुहुँदै नेकपा पुर्ण श्रपमा जनताको पार्टी भएको बताताउनुधएको हो । 

धनगढीस्थित खुलामञ्चमा नेकपा ओली समूह सुदूरपश्चिले आयोजना गरेको जनसभामा बोल्दै उहाँले भन्नुभयो, ‘छोरीबुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिदैन ।’

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वक्ता रहेको सो जनसभामा प्रधानमन्त्रीसहित संघीय सरकारका अन्य ४ मन्त्री पनि छन् । त्यस्तै सभामा नेकपा ओली समूहका कार्यकर्ताहरुको पनि ठूलो सहभागिता रहेको छ।