६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको रिङमा जाउ सहि गलत त्यहि छिनोफानो हुन्छ : प्रम ओली



अ+ अ-

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभुको चरणमा होइन, जनताको शरणमा जान आग्रह गर्नु भएको छ ।

राष्ट्रिय सभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  जनताको बीचमा जान डराउनेहरु नै विधि र पद्धतिको कुरा गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, कोही काेही रेस्लिङको रिङमा नजाँदासम्म निकै चुरीफुरी गर्छन् तर रिङमा गएपछि टिक्न सक्दैनन्, बाहिर बेल्ट लगाएर जिँतिदैन रिङमा गएपछि जितिने हो ।

प्रधानमन्त्री ओलीले सबैसँग अब निर्वाचनकाे रिङमा आउन आग्रह गर्नुभयाे । 

नेपाली राजनीतिमा निकै उखान, टुक्का र उदाहरण मिसाएर विपक्षीलाइ तेजाेबध गर्न खप्पिस प्रधानमन्त्री ओलीका केही दिनदेखिका लगातारका भाषणहरू मुख्यतः नेकपाकै अर्काे समूह प्रचण्ड- माधव समूहतर्फ बढी केन्द्रित छन् ।