७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पुनद्वारा संसदमा बजेट पेश



अ+ अ-

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको संसदमा पेश गर्नुभएको छ । संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट पेस गर्नुभएको छ ।

तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय