७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित



अ+ अ-

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ ।