५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ ।नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य स्थिर रहि शुक्रबार कै रकममा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आईतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी शुक्रबार कै मूल्यमा यथावत रहि प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।