३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंक को प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक को प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल नियुक्त हुनु भएको छ ।

बैक संञ्चालक समितिको आज बसेको बैठक ले खनाललाई ४ बर्षका लागि नियुक्त गरेको हो । यस अघिका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको पदाबधी सकिएपछि नायव कार्यकारी अधिकृत खनाललाई नै निमत्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको थियो ।