१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक



अ+ अ-

काठमाडौँ । युरोपा लिगको उपाधि इटालीयन क्लब एटलान्टाले जितेको छ ।

गएराति आयरल्याण्डको डुब्लीनमा भएको फाइनल खेलमा जर्मन क्लब लेभरकुसेनलाई ३–० गोलले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो ।

एटलान्टालाई जित दिलाउन तीनै गोल एडेमोला लुकम्यानले गरे । उनले खेलको १२, २६ औं र ७५ औं मिनेटमा गोल गरेका हुन् ।

एटलान्टाको यो पहिलो युरोपियन उपाधि हो । यता, ५१ खेलमा अपराजित रहेको लेभरकुसेनको अपराजित यात्रामा ब्रेक लागेको छ ।