२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वत जान लागेका सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण



अ+ अ-

गोरखा । पर्बतमा सहिद हरिदत्त तिवारीको स्मृतिसभामा जान लाग्नु भएका  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सबार हेलिकप्टर खराब मौसमका कारण गोरखाको आपपिपलमा अबतरण गरेको छ ।

नेताहरु गोपाल मान श्रेष्ठ र अर्जुनप्रसाद जोशीका साथ पर्वतका लागि काठमाण्डौ बिमानस्थलबाट उडेको हेलिकप्टर खराब मौसमका कारण गोरखामा अबतरण गरेको हो ।