१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.95

Wind: 1.03

Humidity: 46

तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक



अ+ अ-

काठमाडौं । संसद् बैठकपछि नेपाली कांग्रेसले पुन: संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसको नाराबाजिको बिचमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा प्रधानमन्त्रीको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिमाथि छलफल गर्ने बताइएको छ ।