१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका मुख्यमन्त्री हिक्मतले पाए विश्वासको मत



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेश सभामा कार्कीले ५७ मत पाएका हुन् ।

६२ सांसद उपस्थिती रहेको सभामा कार्कीको विपक्षमा शून्य मत परेको छ । ५ मत भने तटस्थमा परेको छ ।

आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो ।