• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बोल्ड साम्राज्ञी – फोटोफिचर



काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिल्म ‘लण्डन टु पेरिस’लाई लिएर चर्चामा छिन् ।

यसैबीच फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ । फिल्म जेठ २५ गते रिलिज हुँदैछ ।

यसै फिल्मको सेटबाट भन्दै साम्राज्ञीले बोल्ड तस्बिरहरु सार्वजनिक गरेकी छन् ।