१ असार २०८३, सोमबार
,
Latest
अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोल्टी सिटी अपार्टमेन्टको आगलागी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टको भुइँ तलामा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । प्रहरीले अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा आएको जनाएको छ । 

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, उपत्यकाका तिनै महानगरपालिकाका दमकल र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन् । अपार्टमेन्टबाट तीन जना सामान्य घाइतेको उद्धार गरी अस्पताल लगिएको छ ।  




भर्खरै