१९ आश्विन २०८१, शनिबार
,
Latest
आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोल्टी सिटी अपार्टमेन्टको आगलागी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टको भुइँ तलामा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । प्रहरीले अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा आएको जनाएको छ । 

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, उपत्यकाका तिनै महानगरपालिकाका दमकल र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन् । अपार्टमेन्टबाट तीन जना सामान्य घाइतेको उद्धार गरी अस्पताल लगिएको छ ।