२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटन विरूद्धको रिटमा सुनुवाई जारी



अ+ अ-

काठमाडौँ। सर्बोच्च अदालतको संवैधानिक इजलासमा आज पनि  प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सुनुवाई जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको इजलासमा  कानूनब्यबसायी शिब कुमार यादबले सुरुवाती बहस गर्नुभएको छ ।

 पूर्ण इजलास कि सबैधानिक इजलास भन्ने बिषय शुक्रबार तय भए पछि आईतबार बाट निरन्तर रुपमा सुनुवाई  भै रहेको छ ।पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि परेका सबै १३ वटै रिटमाथि बहस भै रहेको छ । सुनुवाईका क्रममा रिट निबेदकका तर्फ बाट बहस गर्ने कानून ब्यबसायीहरुले प्रतिनिधिसभा विघटन सबिधान सम्मत नभएको भन्दै पुनस्थापनाको माग गरेका छन् ।