१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको महालक्ष्मीमा एक दम्पति मृत भेटिए



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा  एक दम्पती घरभित्रै मृत भेटिएका छन्। सोमबार राजविराज घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा डेरा गरी बस्ने   एक दम्पती घरभित्रै मृत भेटिएका हुन् । 

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यका अनुसार ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल मृत भेटिएका हुन्। दम्पती मृत भेटिदाँ अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बज्राचार्यले बताइन्।

मृतक दम्पतीको कोठाभित्र स्लफर नामको विषादीको बट्टा भेटिएको प्रहरीले जनाएको छ । विषादीको बट्टा फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित रहेको प्रहरीले जनाएको छ । 




भर्खरै