२ श्रावण २०८३, शनिबार
,
Latest
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म मुम्बई सागाको ट्रेलर छिट्टै रिलिज हुने



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता इमरान हाश्मी र जोन अब्राहम फिल्म मुम्बई सागामा देखिदै छन् । सञ्जय गुप्ताले निर्देशन गरेको यस फिल्मको ट्रेलर अब छिट्टै रिलिज हुने बताइएको छ । 

एक्सन क्राइम फिल्म मुम्बई सागामा अभिनेता जोन अब्राहम ग्याङस्टारको भूमिकामा देखिनेछन् त्यसैगरि फिल्ममा इमरान एक प्रहरीको भूमिकामा देखिदैछन् । 

भारतिय मिडियाका अनुसार हालै यस फिल्म अमेजन प्राइममा ६५ करोडमा  बिक्री भएको छ । फिल्ममा इमरान, जोन, सुनील सेट्टी, गुल्सन ग्रोबर, ज्याकी श्राफ, प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ ।