२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘छ माया छपक्कै’ आजबाट युटूबमा हेर्नुहोस् (फिल्मसहित)



अ+ अ-

काठमाडौं । आजबाट दर्शकहरुले नेपाली चलचित्र 'छ माया छपक्कै' आफ्नै मोबाईलबाट हेर्न पाउँने भएका छन् । चलचित्रकर्मी कलाकार दिपक राज गिरिले चलचित्र 'छ माया छपक्कै' आजबाट युटूबमा आएको बताएका छन् । राजनीतिक कथा बस्तुमा आधारित चलचित्रलाई दर्शकहरुले धेरै माया दिएको रधेरै दर्शकहरुलेले यो चलचित्रलाइ हलमा, चलचित्र एपमा, डिस होममा माया गर्नुभएकोमा आभारी व्यक्त गर्दै आजबाट युटूबबाट पनि प्रशारण गरिएको चलचित्रकर्मी कलाकार दिपक राज गिरिले बताए ।

उनले यस्तो लेखेका छन्ः 

'आदरणीय मित्रहरू….

हाम्रो पछिल्लो चलचित्र “ छ माया छपक्कै” पनि युटूबमा आएको छ । यो राजनीतिक कथा बस्तुमा आधारित चलचित्र लाइ तपाइहरूले धेरै माया दिनु भएको छ .. धेरै दर्शकले यो चलचित्रलाइ हलमा, चलचित्र एपमा, डिस होममा माया गर्नु भो …. र आज बाट HD quality मा YouTube मा आएको छ । हेरेर प्रतिकृया पाउँ……शुभदिन!'