• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ४–० गोलले स्तब्ध बनेको हो । घरेलु टोली प्यालेसलाई जित दिलाउन माइकल ओलीसेले दुई तथा जिन फिलिपे मटेटा र टिरिक मिचेलले एक–एक गोल गरे ।

यो नतिजासँगै युनाइटेड ३५ खेलबाट ५४ अंकका सात आठौं स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अंकका साथ १४ औं स्थानमा छ ।