२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३४ हजार ६८३ पुग्यो



अ+ अ-

काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३४ हजार ६८३ पुगेको छ ।

हमासद्वारा संचालित स्वास्थ्य अधिकारीहरूले यसबारेमा जानकारी दिएका हुन् । गत अक्टोबरमा प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि इजरायली सेनाले गत २४ घण्टामा २९ जनाको ज्यान लिएको छ भने ११० जना घाइते भएकाले कुल मृत्यु हुनेको संख्या ३४ हजार ६८३ पुगेको र ७८ हजार ०१८ जना घाइते भएको उल्लेख गरेको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो ।