• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहितको अर्धशतक



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौंथो खेल जारी छ ।

२१० रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनी हाल ४१ बलमा ७० रनसहित क्रिजमा छन् ।

नेपालले यो खबर लेख्दासम्म ११.५ ओभरमा ४ विकेट गुमाएर १०० रन जोडेको छ ।