• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपालले गुमायो पहिलो विकेट, आसिफ शून्य रनमै आउट



file photo

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ए बीचको चौंथो खेल जारी छ ।

२१० रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका आसिफ शेख खाता नै नखोलि पेभिलियन फर्किए ।