• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’ विरुद्ध दबाबमा नेपाल, पाँचौं विकेट गुमायो



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ए विरुद्धको खेल जारी छ ।

वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालका कुशल मल्ल आउट भए । उनी ११ बलमा २० रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेपालले १२.१ ओभरमा ५ विकेट गुमाएर ९८ रन जोडेको छ ।