• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो चौंथो विकेट, आउट भए बम



काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज ए विरुद्धको खेल जारी छ ।

वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले चौंथो विकेट गुमाएको छ ।

नेपालका लोकेश बम आउट भए । उनी २९ बलमा २८ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेपालले ११ ओभरमा ४ विकेट गुमाएर ९१ रन जोडेको छ ।