२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित पत्रकार ल्यारी किङको निधन



अ+ अ-

लस एन्जलस: विश्व चर्चित टेलिभिजन पत्रकार ल्यारी किङको निधन भएको छ । उनी ८७ वर्षका थिए ।

लामो समयेदेखि अस्वस्थ रहेका ल्यारीलाई पछिल्लो समय कोरोनाभाइरस संक्रमण समेत भएको थियो ।

उनी लामो समय सिएनएनमा आबद्ध रहेर राजनीति, समाज, मनोरञ्जन लगायतका क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिको अन्तर्वार्ता लिएका थिए ।

ल्यारीका अन्तर्वार्तालाई धेरै श्रोताले मन पराउँथे । पछिल्लो समय उनी आरटी नामको रूसी ब्रोडकास्टरमा आबद्ध थिए ।