४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई छैटौं सफलता



अ+ अ-

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेल जारी छ ।

टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले छैटौं विकेट गुमाएको छ । वेस्ट इन्डिजका हाइदेन वाल्स रनआउट हुन पुगे । उनलाई नेपालका कप्तान रोहित पौडेलले रनआउट बनाए ।

ताजा स्थितीमा वेस्ट इन्डिज ए ले १७.३ ओभरमा ६ विकेटको क्षतिमा ११४ रन जोडेको छ ।