• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकामा रायडेनलाई स्वर्ण ★   प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा, मन्त्रिपरिषद् भंग गर्न सिफारिस ★   चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो ★   चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप ★   तीनकुनेको आगलागी नियन्त्रण प्रयास हुँदै ★   लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टार विजयी ★   काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं: प्रमुख सचेतक परियार ★   विपद्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी ★   टी–२० विश्वकपः दावेदार भारतले आयरल्याण्डको सामना गर्दै ★   सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट



file

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी–२० सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले तेस्रो विकेट गुमाएको छ ।

कुशल भुर्तेलले नेपालका लागि तेस्रो सफलता दिलाएका हुन् । ताजा स्थितीमा वेस्ट इन्डिज ए ले १० ओभरमा ३ विकेटको क्षतिमा ६४ रन जोडेको छ ।