• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट



file

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी–२० सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले तेस्रो विकेट गुमाएको छ ।

कुशल भुर्तेलले नेपालका लागि तेस्रो सफलता दिलाएका हुन् । ताजा स्थितीमा वेस्ट इन्डिज ए ले १० ओभरमा ३ विकेटको क्षतिमा ६४ रन जोडेको छ ।