२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोडल सीयाको बर्थडेमा खुलेकी स्वेता



अ+ अ-

काठमाडौं ।  नयाँ वैवाहिक जीवनको सुरुवात गरेकी चर्चित नायिका तथा समाजसेवी स्वेता खड्का श्रीमान विजयन्द्र सिंह रावतसँग विभिन्न कार्यक्रममा सहभागी हुन थालेकी छिन् ।

हालै मोडल सीया  सिलवालको बर्थडे पार्टीका लागि नक्साल भाटभटेनी नजिक रहेकाे फ्रेन्च  हाउस एण्ड गार्डेन रेन्टुरेन्टमा आकर्षक पहिरनमा पुगेकी स्वेता र विजयन्द्रको जोडी निकै आकर्षक देखिएकाे थियाे । कार्यक्रममा  कलाकार तथा मोडलहरुको  बाक्लो उपस्थिति रहेको थियो ।  

त्यस अवसरमा मोडल तलिसा गुरुङ्ग, ट्रान्स मोडल निलम पौडेल, हास्य कलाकार ईकु अर्थात शुलेमान शंकर, गायक सपन श्रेष्ठ,  व्यवसायी राजेश श्रेष्ठ, राम कुमार श्रेष्ठ, महिला उद्यमी रश्मिला श्रेष्ठ,  तारा गुरुङ्ग, आर्या खड्का, नेकपाका युवा नेता गुणराज दाहालले मोडल सीया सिलवाललाई जन्मदिनको शुभकामना दिएका थिए ।