२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिराटनगरको बधाई तथा शुभकामना प्रदान तथा ग्रहण कार्यक्रममा मुख्यमन्त्री राईको सबैमा निम्तो



अ+ अ-

काठमाडौं । भर्खरै मात्र वैवाहिक गठबन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट आफुहरुलाई बधाई, शुभकामना र आर्शीवाद दिनु हुने सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

गत आइतवार (माघ ११ गते) मुख्यमन्त्री राई र सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाँधिएका हुन् । मुख्यमन्त्री राईले सामाजिक सञ्जाल मार्फत आफ्ना सबै परिवार तथा आफन्तजनहरुमा आउँदो माघ १६ गते बिराटनगरमा आयोजना गरिएको बधाई तथा शुभकामना र आर्शीवाद प्रदान तथा ग्रहण कार्यक्रममा निमण्त्रणा गरेका छन् ।

मुख्यमन्त्री राई भोजपुरका हुन भने ज्याङ्मु संखुवासभाकी हुन् ।