• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं ★   गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा ★   ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ: महेश बर्तौला ★   मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी ★   सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’ ★   राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने ★   बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’ ★   तराईको गर्मीमा पनि लटरम्म स्याउ ★   सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग ★   चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै

युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट



काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल अन्तर्गत नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको युएईले तेस्रो विकेट गुमाएको छ । गुलशन झाले नेपाललाई तेस्रो सफलता दिलाए । त्यसअघि पनि गुलशनले विकेट लिएका थिए ।

युएईले ताजा अवस्थामा ९.४ ओभरमा ३ विकेट गुमाएर ७० रन जोडेको छ ।